The provisions and procedure concerning property Rights/acquisition for NRN in Nepal.

NRNs who are foreign citizens of Nepalese origin can acquire property in Nepal by following process:

Inheritance:  Foreign citizens of Nepalese origin can inherit ancestral property from both Nepalese and foreign citizens of Nepalese origin without seeking approval from Government of Nepal. Further, a foreign citizen of Nepalese origin must possess an NRN ID Card in order to inherit immovable property.

for more detail about NRN Property rights and procedure and consultation services please call NRN Property Lawyer in Nepal : +977 9851025303

Purchase: Foreign citizens of Nepalese origin can purchase immovable property for residing in Nepal for themselves or their family. The applicable land ceiling for purchase of land are as follows:

गैर आवासीय नेपालीले बसोबास प्रयोजनको लागि नेपालमा कति जग्गा खरिद गर्न सकिन्छ?
नेपाली मूलका विदेशी नागरिकले नेपालभित्र आफ्नो वा आफ्नो परिवारको बसोबास प्रयोजनको लागि देहायको कुनै एक क्षेत्रमा देहाय बमोजिमको क्षेत्रफलमा नबढ्ने गरी जग्गा वा अन्य अचल सम्पत्ति खरिद गर्न सक्ने कानुनी व्यवस्था छः-
क) काठमाडौं उपत्याकाभित्र बढीमा दुई रोपनी,
ख) तराईका जिल्लाका नगरपालिका क्षेत्रभित्र बढीमा आठ कट्ठा,
ग) खण्ड (क) र (ख) बाहेकका अन्य जिल्लाका नगरपालिका क्षेत्रभित्र बढीमा चार रोपनी,
घ) खण्ड (ख) बाहेकका तराईका जिल्लाका गाउँपालिका क्षेत्रभित्र बढीमा एक विगाहा, वा
ङ) खण्ड (क), (ख), (ग) र (घ) बाहेकको अन्य क्षेत्रमा बढीमा दश रोपनी

बसोबास प्रयोजनको निमित्त जग्गा खरिदका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिंदा आवश्यक पर्ने कागजात के के हुन ?
परराष्ट्र मन्त्रालयमा गैर आवासीय नेपालीले जग्गा खरिदको लागि निवेदन दिंदा देहाय बमोजिमका कागजातहरु आवश्यक पर्दछ।
क) गैर आवासीय नेपाली परिचयपत्रको सक्कल र त्यसको एकप्रति छाँयाकपि/ फोटोकपि
ख) विदेशी नागरिकताको प्रमाण पत्र र राहदानीको एक -एकप्रति छाँयाँकपि
ग) जग्गाको लालपूर्जा/जग्गाधनी दर्ता प्रमाणपूर्जा र त्यसको एक छाँयाँकपि
घ) जग्गा धनी (बिक्रेता) को नागरिकताको कपि
ङ) ट्रेश नक्शाको कपि/ब्लुप्रिन्ट/ (घर खरिद गर्नेको हकमा घरको नक्शा समेत)
च) घर/जग्गाको सो आ.व. को मालपोत कर तिरेको रसिद
छ) घर सम्पन्न प्रमाण पत्रको कपि
ज) जग्गा खरिदका लागि रीत पूर्वक भरिएको फाराम

for more detail about NRN Property rights and procedure and consultation services please call NRN Property Lawyer in Nepal : +977 9851025303